धनकुटा कांग्रेसबाट सुनिल थापाको उम्मेदवारी दर्ता

विराटनगर । धनकुटामा प्रतिनिधिसभाको लागि नेपाली कांग्रेसका सुनिलबहादुर थापाले मनोनयन दर्ता गराएका छन् ।

मंसिर ४ गते हुने प्रतिनिधि सभाका लागि गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका थापाले मनोनयन दर्ता गराएका हुन् ।

गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी कुसुमकुमारी श्रेष्ठ र एकिकृत समाजवादीका अर्जुन राईले मनोयन दर्ता गराएका छन् ।

नेकपा एमालेले प्रतिनिधिसभामा तर्फ नेता राजेन्द्र राईलाई उठाएको छ भने, नेकपा माओवादी केन्द्र पार्टीबाट राजिनामा दिएका हेमराज भण्डारी प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *