नायिका थापा द्वारा मनोनयन दर्ता

मोरङ । मोरङको क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका लागि राप्रपा नेपालको तर्फबाट नायिका रेखा थापा ले उम्मेदवारी दर्ता गराएकी छिन् ।

थापाले मोरङ क्षेत्र नं. ३ को निर्वाचन कार्यालय बेलबारीमा आज मनोनयन दर्ता गराएकि हुन् ।

मोरङ ३ मा उनले नेपाली कांग्रेसका सुनिल शर्मा र नेकपा एमालेका नेता भानुभक्त ढकाल संग प्रतिस्पर्धा गर्नेछिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *