जीवन घिमिरेले पाए टिकट

विराटनगर । नेकपा एमालेका नेता जीवन घिमिरे र परशुराम बस्नेतले अन्तिम समयमा आएर टिकट पाएका छन् ।

जसपासँग चुनमवी तमलमेल गरेपछि माेरङ क्षेत्र ४(२) र माेरङ ६(२) का दुबै नेताकाे टिकट खाेसिएकाे थियाे ।

जसपालाइ क्षेत्र ५ काे प्रदेशका दुबै क्षेत्र मिलाएर त्याे क्षेत्र फिर्ता गरिएको नेकपा एमालेका स्थायी कमिटी सदस्य गुरु बरालले जानकारी दिए ।

जित्ने क्षेत्र जसपालाइ दिएकाे भन्दै एमाले भित्र तिब्र असन्तुष्टि देखिएकाे थियाे । ४ (२) मा घिमिरेले तात्कालिक विराटनगरका मेयर भिम पराजुली र ६(२) का बस्नेतले कांग्रेसका केदार कार्कीसँग प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *