अध्यक्ष ओली द्वारा उम्मेदवारी दर्ता

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेका छन् ।
ओलीले झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गरेका हुन् ।

त्यस्तै यो क्षेत्रमा गठबन्धनका तर्फबाट भने कांग्रेस खगेन्द्रपाण्डव अधिकारीले उम्मेदवारी दिँदैछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *