लालबाबुले माेरङ ६ बाट मनाेनयन दर्ता गराए

विराटनगर । नेकपा एमालेका नेता लालबाबु पण्डितले माेरङ क्षेत्र नम्वर ६ बाट मनमेनयन दर्ता गराएका छन् । मध्यान्ह उनी मुख्य निर्वाचन अधिकृतकाे कार्यालय पुगेर मनाेनयन दर्ता गरेका हुन् ।

प्रस्तावक सागर थापार खड्गबहादुर श्रेष्ठकाे समर्थनमनमा उनले मनाेनयन दर्ता गराएका हुन् ।

त्यस्तै, क्षेत्र ६ (क)एमालेका रिता नेउपानेले पनि लालबाबु संगै पुगेर मनाेनयन दर्ता गराएकि छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *