राजेन्द्र लिङ्देनले साइत हेराएर गराए उम्मेदवारी दर्ता

झापा । झापा क्षेत्र नम्बर ३ बाट राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले उम्मेदवारी दर्ता गराएका छन् ।

लिङ्देनले आइतबार बिहान साढे ११ बजे साइत हेराएर ११ बजेर ३० मिनेटमा प्रतिनिधिसभामा झापा क्षेत्र नम्बर ३ मा उम्मेदवारी दर्ता गराएका हुन् ।

अध्यक्ष लिङ्देनलाई झापा ३ मा एमालेको समर्थन रहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *