प्रचण्ड गोरखा जानु चितवनवासीका लागी दुर्भाग्य : रेणु दाहाल

काठमाडौँ ।नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवार बनाउने निर्णय गरेको छ ।
प्रचण्डले यसअघि चितवन ३ बाट उठ्ने बताउँदै आएका थिए ।
तर पार्टीले उनको नाम गोरखा २ बाट सिफारिश गरे पछि भरतपुर महानगरपालिकाकि मेयर समेत रहेकी छोरी रेणु दाहालले भने चितवन बसिका लागि दुर्भाग्य रहेको सामाजिक संजाल मार्फत जानकारी दिएकी छिन् ।
उनि लेख्छिन् :
दुखद: चितवनवासीका लागी दुर्भाग्य
स्तब्ध , भित्री बाहिरी षड्यन्त्रकारीहरूको नियत ईतिहासले पक्कै उजागार गर्नेछ ।

गोरखा २ बाट प्रचण्डलाई उम्मेदवार बनाउने माओवादी केन्द्रको निर्णय

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *