बालुवाटारमा सत्ता गठबन्धनको बैठक, गएन जसपा

काठमाडाैँ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक जारी छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सिट बाँटफाँटमा छलफल गर्न बैठक बसिरहेको हाे ।

बैठकमा सत्ता साझेदार जनता समाजवादी पार्टी अनुपस्थित भएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरु सहभागी भएका छैनन् । माग गरेजति सिट दिन गठबन्धन तयार नभएको भन्दै यादव एमालेतिर ढल्किएका छन् ।

यो पनि : एमाले र जसपाबीच २२ सिटमा चुनावी तालमेलको तयारी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *