राष्ट्रपति भण्डारीले लगाइदिइन् सर्वसाधारणलाई दशैंको टीका (फोटो/भिडिओ)

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वसाधारणलाई दशैंको टीका लगाइदिएकी छन् । राष्ट्रपतिबाट टीका ग्रहण गर्न चाहनेका लागि दिउँसो ३ बजेदेखि ५ बजेसम्मको समय तोकिएको थियो ।

राष्ट्रपतिको हातबाट टीका र जमरा लगाउन शीतल निवासमा बाक्लो संख्यामा सर्वसाधारणको उपस्थिति छ ।

तस्बिरहरु :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *