नेकपा एमालेका अध्यक्ष केपी ओली द्वारा बुवाको हातबाट टिका ग्रहण (तस्बिरसहित)

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दम्पतीले बुवाको हातबाट टिका ग्रहण गरेका छन् ।

ओली दम्पतीले झापा स्थित आफ्नो घर पुगेर टिका ग्रहण गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *