टिका ग्रहण पछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ परिवार (तस्बिरसहित)
२०७९ असोज १९ गते

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ परिवारले टिका ग्रहण गरेका छन् ।
दाहालले भने टिका ग्रहण गरेनन् ।
छोरी (भरतपुर मनपा) मेयर रेनुका दाहाल, बुहारी बिना मगर लगाएत स-परिवारको तस्बिर छोरी गंगा दाहालले राखेकी छिन् ।

२०७९ असोज १९ गते
प्रतिक्रिया
सम्बन्धित








