नेता भट्टराई द्वारा ९३ बर्षीय पिताबाट टिका ग्रहण (तस्बिरसहित)

काठमाडौँ । मओवादी केन्द्रका नेता बाबुराम भट्टराईले ९३ बर्षीय पिता भोजप्रसाद भट्टराईबाट बडादशैंको टीका ग्रहण गरेका छन् ।

उनि सहित पत्नी हिशिला यमी, छोरी मानुषी, ज्वाई लगाएतलेटिका ग्रहण गरेको तस्बिर आफ्नो फेसबुकमा राखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + ten =