बिरामीको मृत्यु भएको भन्दै सिएमसी अस्पतालको आइसीयू कक्षमा तोडफोड

चितवन । बिरामीको मृत्यु भएको भन्दै आक्रोशित आफन्तहरुले तोडफोड गरेको चितवन मेडिकल कलेज (सिएमसी)को सघन उपचार कक्ष (आइसीयू) तोडफोड गरेका छन् ।

उक्त तोडफोडबाट आइसीयू कक्षको झ्यालको सिसा, ढोका, उपचार उपकरण लगायतमा क्षति पुगेको छ ।

अस्पतालको लापरवाहिको कारण बिरामीको मृत्यु भएको भन्दै आफन्त आक्रोसित भएका हुन् ।

हालको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

 

तस्विर : रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *