खसीबोका, हाँसकुखुरा खरिदका लागि खरिदकर्ताको भीड (भिडिओ)

काठमाडौँ । आश्विन शुक्ल अष्टमी, दुर्गाभवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ ।

महाअष्टमीमा शास्त्रसम्मतरुपमा दसैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिएर दुर्गाभवानीको विशेष पूजा हुन्छ । सोमबार बलि दिनका लागि खसीबोका हाँसकुखुरा खरिदका लागि खरिदकर्ताको भीड लागेको थियो ।

काठमाडौँको कलंकी स्थित खसीबजार, टुकुचा, थापाथली लगायतका स्थानमा खसीबोका किनबेच हुन्छ । दसैँमा अधिकासंले आफ्नै घरमा लगेर खसीबोका, हास बलि दिने गर्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *