दसैं मनाउन उपत्यकाबाट घर फर्कनेको भीड (भिडिओ)

काठमाडौँ । दसैं मनाउन काठमाडौंबाट घर फर्कनेको संख्या बढेको छ ।

शनिबारबाट दशैको विदा सुरुभए संगै घर फर्कनेको संख्या बढेको काठमाडौं ट्राफिक कार्यालयले जनाएको छ ।

बिभिन्न कामका साथै पठनपाठनका लागि काठमाडौंमा बसेकाहरु अधिकांश दशैमा घर फर्कने गरेका छन् ।

काठमाडौंको कलंकी, कोटेश्वर, बल्खु लगाएतका स्थानमा घर फर्कनेहरुको भीड लागेको छ । उनीहरुले सहज रुपमा सवारी साधान नपाएको गुनासो समेत गरेका छन् ।

सरकारले दशैमा सार्वजनिक सवारीको रुट परमिट समेत खुला गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *