पाकिस्तानसँग हार्‍यो इंग्ल्यान्ड

काठमाडौँ । घरेलु टोली पाकिस्तानले इंग्ल्यान्डविरुद्धको पाँचौं टी-ट्वान्टीमा जित निकालेको छ । बुधबार राति भएको खेलमा पाकिस्तानले इंग्ल्यान्डलाई ६ रनले हराएको हो ।

जितसँगै पाकिस्तानले ७ खेलको सिरिजमा ३-२ को अग्रता बनाएको छ । पाकिस्तानले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३९ रन मात्र बनाउन सक्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *