पाकिस्तानमाथि इंग्ल्यान्डको सानदार जित

काठमाडौँ । पाहुना टोली इंग्ल्यान्डले पाकिस्तानविरुद्धको तेस्रो टी-ट्वान्टी अन्तराष्ट्रियमा जित हात पारेको छ । कराँचीमा शुक्रबार राति भ्रमणकारी टोलीले पाकिस्तानलाई ६३ रनले पराजित गरेको हो ।

यस जितसँगै इंग्ल्यान्डले घरेलु टोलीविरुद्धको ७ खेलको सिरिजमा २-१ को अग्रता बनाएको छ । इंग्ल्यान्डले दिएको २ सय २२ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५८ रन मात्र बनायो । चौथो खेल आइतबार कराँचीमा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 13 =