भीमफेदीमा बस दुर्घटना,६ जनाको घटनास्थलमै मृत्यु

हेटाैँडा । मकवानपुरको भीमफेदी गाउँपालिकामा बस दुर्घटना हुँदा ६ जनाकाे मृत्यु भएकाे छ । गाउँपालिकाकाे जुरीखेत भन्ने ठाउँमा बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको हाे ।

बस सडकबाट तल खस्दा ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रमुख बामदेव गौतमले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *