एकीकृत समाजवादी उम्मेदवार बन्दसूची बोकेर आयोगमा
२०७९ असोज ३ गते

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टी उम्मेदवार बन्दसूची बोकेर आयोगमा पुगेको छ । अहिले समानुपातिक तर्फको उम्मेदवार बन्दसूची बोकेर निर्वाचन आयोगमा पुगेको हो ।
एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरको नेतृत्वमा उम्मेदवारको बन्दसूची कान्तिपथ पुगेको छ । अब दर्ता प्रक्रिया सुरु भएको छ।
२०७९ असोज ३ गते
प्रतिक्रिया
सम्बन्धित








