अदालतको आदेशले पनि रोकेन महानगरलाई

काठमाडौँ । काठमाडौँ महानगरले अनधिकृत संरचना हटाउने अभियानलाई निरन्तरता दिएको छ । आइतबार टुकुचा खोलामाथि निर्माण गरिएका अनधिकृत संरचना नहटाउँन अदालत महानगरलाई आदेश दिएको थियो ।

यता महानगरले भने अदालतको आदेश सम्बन्धमा कार्यालयमा कुनै जानकारी नआएको र अदालतको सम्मान आफूहरुले गर्ने बताएको छ ।

टुकुचाको अतिक्रमण हटाउनका लागि महानगरले अहिले हात्तिसार, कमलपोखरी आसपासमा डोजर चलाइरहेको छ । सो स्थानमा मिडियालाई प्रवेशमा रोक लगाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − nine =