बालकोटमा एमाले बैठक : समानुपातिक उमेदवार टुंग्याउने तयारी

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका उमेदवारको टुंगो लगाउने बताइएको छ ।

सचिवालय बैठक शनिबार पनि बसेको थियो । तर, उक्त बैठकमा समानुपातिक बन्द सूचीको कानुनी प्रावधानबारे मात्रै ब्रिफिङ भएको थियो । आजको बैठकले भने उमेदवार टुंग्याउने नेताहरु बताउँछन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =