गगनलाई डेंगु संक्रमण
२०७९ भदौ ३१ गते

फाइल
काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई डेंगु संक्रमण भएको छ ।
एक्कासी शरीर दुख्ने, ज्वरो आउने लक्षण देखिएपछि उनले ज्ञानेश्वरस्थित सहरी स्वास्थ्य प्रबर्द्धन केन्द्रमा परीक्षण गराएका थियए ।
परीक्षणपश्चात उनमा डेंगु पुष्टि भएको थापाको सचिवालयले जानकारी दिएकाे छ ।
२०७९ भदौ ३१ गते
प्रतिक्रिया
सम्बन्धित








