सन्दीप लामिछानेलाई अध्यागमनले राख्याे कालाेसूचीमा

काठमाडौँ । बलात्कारकाे अाराेप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई अध्यागमन विभागले कालाेसूचीमा राखेकाे छ र

जबर्जस्ती करणीमा उजुरी परेसँगै उनलाई कालाेसूचीमा राख्न प्रहरीले विभागलाई पत्राचार गरेको थियाे ।

पत्राचारपछि विभागले उनलाई कालोसूचीमा राखेको हो । सन्दीपले भदौ ५ र ६ गते राति गौशालास्थित एक होटलमा आफूमाथि जबर्जस्ती करण गरेको भन्दै १७ वर्षीय नाबालिगले भदौ २१ मा गौशाला प्रहरी वृत्तमा उजुरी दिएकी छन् ।

सन्दीप हाल क्यारेबियन प्रिमियर लिग खेल्न सेन्ट लुसियामा छन् । राष्ट्रिय टाेलीसँगै टी–ट्वान्टी खेल्न केन्या पुगेका सन्दीप उतैबाट सेन्ट लुसिया पुगेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =