एकीकृत समाजवादीका केन्द्रीय सदस्य चापागाईं एमालेमै फर्किए

काठमाडाैँ । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य डा. बालकृष्ण चापागाईं नेकपा एमालेमै फर्किएका छन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार स्वागत गरेका छन् ।

बुटवलमा स्थायी घर भएका चापागाईं प्रेस चौतारी नेपालको दुई कार्यकाल केन्द्रीय अध्यक्ष तथा राससको कार्यकारी अधयक्ष भइसकेका छन् । एमाले विभाजनसँगै नेकपा एसमा लागेका उनी एकीकृत समाजवादीलाई गतिहीन कम्युनिष्ट पार्टी भन्दै एमाले फर्किएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 8 =