प्रचण्ड र गाेपाल हमालबीच भेटवार्ता
२०७९ भदौ २१ गते

काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र धनगढी उपमहानगरपालिकाका प्रमुख गाेपाल हमालबीच भेटवार्ता भएकाे छ । मंगलबार धनगढी पुगेका प्रचण्डसँग प्रमुख हमालले भेट गरेका हुन् ।
भेटघाटपछि प्रमुख हमालले आफ्नाे आधिकारिक फेसबूकमा भनेका छन्— पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्यूलाई धनगढी उपमहानगरमा स्वागत गर्दै भेटघाट गरियो ।
२०७९ भदौ २१ गते
प्रतिक्रिया
सम्बन्धित








