मित्रनगर पुग्याे बालेनकाे डाेजर
२०७९ भदौ २० गते

काठमाडौँ । अवैध संरचना हटाउने काठमाडौँ महानगरपालिकाकाे अभियानअन्तर्गत साेमवार मित्रनगर क्षेत्रका अनधिकृत संरचना हटाउन सुरु गरेको छ ।
महानगरले केही हप्तादेखि अनधिकृत सरचना हटाउने अभियान नै चलाएको छ । महानगरले नक्सा पास नगरी बनाइएका तथा नक्सा पासविपरीत बनाइएका संरचना भत्काउन थालेको हो ।
संरचना भत्काउनुअघि सम्बन्धित पक्षको जवाफ माग्ने र ३५ दिन समय दिएको महानगरले सूचना जारी गरेको थियो ।
२०७९ भदौ २० गते
प्रतिक्रिया








