यी हुन् चोलेन्द्रलाई आज सोधिने ३९ प्रश्न (प्रश्नसूचीसहित)
२०७९ भदौ १६ गते

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग दोस्रो दिनको बयान चलिरहेको छ ।
महाभियोग लागेपछि प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले जबरासँग बयान लिइरहेको हो ।
हिजो विभिन्न ४ वटा प्रश्नमा बयान लिएको समितिले आज विभिन्न ३९ वटा प्रश्नमा आधारित रहेर जबरासँग प्रश्नोत्तर गर्ने छ ।
यस्ता छन् चाेलेन्द्रलाई आज साेधिने प्रश्नः








२०७९ भदौ १६ गते
प्रतिक्रिया
सम्बन्धित








