राष्ट्रपतिकाे निम्ताेमा शीतल निवास जाँदै एमाले नेताहरू

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) का नेताहरूलाई  छलफलका लागि बाेलाएकी छन् । यसपछि नेताहरू त्यहाँ पुग्दैछन् । अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि उपाध्यक्ष सुवासचन्द्र नेम्वाङसहितका नेताहरू केहीबेरमा शीतल निवास पुग्दैछन् ।

उनले नागरिकता विधेयकलगायतका विषयमा छलफल गर्ने बुझिएकाे छ ।

यसअघि नागरिकता विधेयककै विषयमा छलफल गर्न कांग्रेस नेताहरू शीतल निवास पुगेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 4 =