बारले पठायो चोलेन्द्रमाथिकाे महाभियोग पुष्टि गर्ने प्रमाण (प्रमाणसहित)

काठमाडाैँ । नेपाल बार एसोसिएशनले निलम्बित प्रधानन्यायाधीश चाेलेन्द्र शमसेर जबरामाथि महाभियाेग पुष्टिका लागि संघीय संसद्मा प्रमाणहरू पठाएकाे छ ।

बारले जबरामाथिकाे महाभियाेग पुष्टिका लागि विभिन्न कागजातकाे विवरण तथा जानकारीहरू पठाएकाे हाे ।

जसमा बुँदागत रूपमा ३४ वटा मुद्दाहरूका प्रमाण कागजातहरू पठाएकाे छ भने बुँदा नं. ३५ मा विभिन्न समाचरका कडी (लिंक)हरू समेत समावेश गरेकाे छ ।

बारले जबराकाे बहिर्गमन किन भन्ने जानकारीमूलक सामाग्री समेत संसदमा पठाएकाे छ ।

त्यस्तै, सर्वाेच्चकाे भवन निर्माणका सन्दर्भमा भएका आर्थिक अनियमितता लगायतका विषय समेत कागज प्रमाणका रूपमा समावेश गरिएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 4 =