रत्नपार्क पुग्याे बालेनकाे डाेजर
२०७९ भदौ १२ गते

काठमाडाैँ । काठमाडौँ महानगरपालिकाकाे अवैध संरचना हटाउने अभियान आज रत्नपार्क पुगेकाे छ ।
आइतबार बिहान महानगरपालिकाको टोलीले रत्नपार्क वरपर फुटपाथ मिचेर बनाइएका संरचना हटाएकाे हाे ।
महानगरको डोजरले रत्नपार्कको सबवेसँगैका संरचना भत्काएकाे छ ।
२०७९ भदौ १२ गते
प्रतिक्रिया
सम्बन्धित








