राहदानी विभाग पुग्याे महानगरकाे टिम*

काठमाडौँ । काठमाडौ महागरपालिकाकाकाे टिम शुक्रवार त्रिपुरेश्वरस्थित राहदानी विभाग पुगेकाे छ ।

विभागले बेसमेन्टकाे पार्किङ स्पेस वेटिङ रुमका रूपमा प्रयाेग गरिरहेकाे भेटिएपछि त्यसलाई व्यवस्थापन गर्न महानगरकाे टिम राहदानी विभाग पुगेकाे मेयर बालेन शाहकाे सचिवालयले जनाएकाे छ ।

महानगरकाे टिम नगरप्रहरी, ट्राफिक प्रहरी तथा नगरपालिकाका अन्य पदाधिकारी तथा कर्मचारीसहित विभाग पुगेकाे हाे ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + nine =