हर्क साम्पाङकाे निम्ताेमा वृक्षाराेपण गर्न धरान पुगे प्रचण्ड
२०७९ भदौ १० गते

काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईकाे निम्ताेमा वृक्षाराेपण गर्न धरान पुगेका छन् ।
धरानमा कलाकार जेबी टुहुरेकाे स्मृतिमा वृक्षाराेपण गरिएकाे हाे । कार्यक्रममा प्रचण्डसँगै धरानका मेयर राई तथा उपमेयर अइन्द्र विक्रम बेघालगायत सहभागी रहेका थिए ।
२०७९ भदौ १० गते
प्रतिक्रिया
सम्बन्धित








