यसरी भत्काइयाे अल्फाबिटाकाे अवैध संरचना (फाेटाेफिचर)
२०७९ भदौ ९ गते

काठमाडाैँ । काठमाडौँ महानगरपालिका नयाँ बानेश्वरस्थित अल्फाबिटाको अवैध संरचना भत्काएकाे छ ।
मेयर बालेन शाहकाे नेतृत्वमा गएकाे महानगरकाे टिमले अवैध संरचना भत्काएकाे हाे ।
अल्फाबिटाको पार्किङ लटमा अवैधानिक संरचना बनाइएको भेटिएपछि भत्काइएकाे काठमाडौँ महानगरपालिकाले जनाएकाे छ ।
तस्वीरः

२०७९ भदौ ९ गते
प्रतिक्रिया
सम्बन्धित








