सैनिक मुख्यालय पुगे प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली सेनाकाे मुख्यालय जङ्गी अड्डा पुगेका छन् ।

कमाण्ड सेनापति समन्वयात्मक बैठकमा सहभागी हुन देउवा जङ्गी अड्डा पुगेका हुन् ।

रक्षा मन्त्रालयले आयोजना गरेको कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री जङ्गी अड्डा पुगेका हुन् । रक्षा मन्त्रालयको जिम्मेवारीमा समेत रहेका प्रधानमन्त्री देउवा पूर्वनिर्धारित कार्यक्रममा सहभागी हुन जङ्गी अड्डा गएकाे प्रधानमन्त्री सचिवालयले जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 14 =