थप २ सय ८६ जनामा कोरोना संक्रमण
२०७९ भदौ ५ गते

काठमाडौँ । नेपालमा थप २ सय ८६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
देशभर गरिएको १ हजार ८ सय १६ पिसिआर परीक्षणका क्रममा २ सय २ र १ हजार ६ सय ७ एन्टीजेन परीक्षणका क्रममा ८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
कोरोनाका कारण आइतबार कसैको पनि मृत्यु भएको छैन । त्यस्तै थप ४ सय ७९ सङ्क्रमित निको भएका छन् ।
हाल नेपालमा ४ हजार ३ सय ४८ सक्रिय सङ्क्रमित आइसोलेसनमा रहेका छन् ।
२०७९ भदौ ५ गते
प्रतिक्रिया
सम्बन्धित








