गरिमा क्यापिटलको सीईओमा निर्मल भट्टराई

काठमाडौँ । गरिमा क्यापिटलको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा निर्मल भट्टराई नियुक्त भएका छन् ।

निमित्त सीईओको रुपमा कार्यरत भट्टराईलई कम्पनीले सीईओ नियुक्त गरेको हो । कम्पनीको स्थापनाकालदेखि नै विभिन्न ओहोदामा रहेर कार्यसम्पादन गर्दै आएका थिए ।

भट्टराईले भारतबाट चाटर्ड एकाउन्टेन्सी (सीए) गरेका छन् ।

गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *