नागरिकता विधेयक मतदान गर्नुपर्ने एमालेकाे माग

काठमाडाैँ । नेकपा एमालेले नागरिकता विधेयकमाथि प्रतिनिधिसभामा मतदान माग गर्ने भएको छ ।

दिनभर छलफल भएको उक्त बिधेयक बिहीवार नै पारित गर्ने सरकारको तयारी छ । तर, प्रमुख प्रतिपक्षी दल एमालेले पारित गर्ने क्रममा ध्वनि मत नमान्ने भएको छ ।

एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले भने, ‘एमाले मत विभाजनमा गएर भोटिङ गर्ने पक्षमा उभिन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 2 =