संघ तथा प्रादेशिक निर्वाचनका लागि ७६ दल दर्ता

काठमाडौँ । मंसिर ४ का लागि घाेषित प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा ७६ वटा दल दर्ता भएका छन् ।

निर्वाचनमा भाग लिन दल दर्ता गर्नुपर्ने व्यवस्थाबमोजिम निर्वाचन आयोगमा ७६ वटा राजनीतिक दल दर्ता भएकाे आयाेगले जनाएकाे छ ।

आयोगले मंगलबारसम्म समय दिएर आगामी निर्वाचनका लागि दल दर्ता गर्न सूचित गरेकोमा हालसम्म ७६ वटा दल दर्ता भएकाे आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *