माधव नेपाल राैतहटबाट चुनाव लड्ने
२०७९ साउन ३१ गते

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल राैतहटबाट प्रतिनिधिसभाकाे चुनाव लड्ने भएकाे छन् ।
उनी आउँदो प्रतिनिधिसभा निर्वाचनमा रौतहट–१ बाट चुनाव लड्ने भएका हुन् ।
चुनावमा उनका लागि रौतहट-१ नै सुरक्षित रहेकाले त्यहीबाट चुनाव लड्ने निर्णय भएकाे उनकाे निजी सचिवालयले जनाएकाे छ ।
२०७४ को प्रतिनिधिसभा चुनावमा नेपालले रौतहट छोडेर काठमाडौँ–२ बाट चुनाव लडेका थिए ।
२०७९ साउन ३१ गते
प्रतिक्रिया








