फोहोर बोकेका गाडी तोडफोड गरेको आरोपमा ६ जनाविरूद्ध उजुरी

काठमाडौँ । काठमाडौँबाट फोहोर बोकेर नुवाकोट र धादिङमा पर्ने बञ्चरेडाँडा गएको टिपरमाथि तोडफोड गरेको भन्दै ६ जनाविरूद्ध उजुरी परेको छ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटमा ६ जनाविरूद्ध उजुरी परेको प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी दिए। उनले उजुरी परेका व्यक्तिहरूको नाम खुलाउन चाहेनन्।

आइतबार उजुरी तोडफोडमा परेका टिपरका चालकहरूले संयुक्त उजुरी दिएको प्रहरी नायब उपरीक्षक खड्काले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 4 =