सभामुख र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

काठमाडाैँ । सभामुख अग्निप्रसाद सापकाेटा र नेपालका लागि चिनियाँ राजदूत हाेउ यान्छीबीच भेटवार्ता भएकाे छ । ‘उहाँहरूबीच सभामुखको सरकारी निवास लैनचौरमा शुक्रबार विहान भेटवार्ता भएको हो । भेट दुई देशबीचकाे सम्बन्ध, आपसी हित र चासोका विषयमा केन्द्रित रहेको थियो,’ सभामुखकाे सचिवालयले भनेकाे छ ।

भेटमा सभामुख सापकाेटाले नेपाललाई चीनले निरन्तर सहयाेग गरिरहेकाे भन्दै अझै सहयाेगकाे अपेक्षा भएकाे सुनाउँदा राजदूत यान्छीले नेपालकाे ‘एक चीन नीति’काे प्रशंसा गर्दै चीन सधैँ सहयाेग गर्न तयार रहेकाे बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =