देशभर बाढी र पहिरोले क्षति गरेको छ सरकारले कानमा तेल हालेर बसेको छ : महेश बस्नेत

काठमाडौँ । सांसद महेश बस्नेतले देशभर बाढी र पहिरोले ठूलो क्षति गरेको भन्दै पीडितलाई राहत र क्षतिपूर्ति दिलाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद बस्नेतले यतिखेर राहत र उद्दारमा खटिनुपर्ने सरकार कानमा तेल हालेर बसेको आरोप लगाए। उनले भने, ‘ देशभर बाढी र पहिरोले क्षति गरेको छ। सरकारले यतिखेर कानमा तेल हालेर बसेको छ ।’

उनले सदनमा आएर गृहमन्त्री बालकृष्ण खाँड र प्रधानमन्त्री शेरबहादुर देउवाले जवाफ दिन र उचित पहल गर्न माग गरे। देशभर बाढी पहिरोबाट भएको

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 13 =