पत्रकार सम्मेलन गर्दै निर्वाचन आयाेग
२०७९ साउन १९ गते

निर्वाचन आयोग
काठमाडाैँ । निर्वाचन आयाेगले पत्रकार सम्मेलन गर्दैछ । सरकारले मंसिर ४ गतेका लागि प्रदेशसभा र प्रतिनिधि सभाकाे निर्वाचनकाे मिति घाेषणा गरेसँगै आयाेगले पत्रकार सम्मेलनकाे आयाेजना गर्न लागेकाे हाे ।
सम्मेलन बिहीबार अपराह्न साढे ४ बजे आयाेजना गरिएकाे छ । सम्मेलनमार्फत् आयाेगले निर्वाचनबारे जानकारी दिने बताइएकाे छ ।
आयाेगले सरकारले ताेकेकाे मितिकाे स्वागत गरिसकेकाे छ ।
२०७९ साउन १९ गते
प्रतिक्रिया
सम्बन्धित








