६ लाख घुस लिँदालिँदै समातिए मन्त्रालयका उपसचिव

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल घुस लिँदै गर्दा पक्राउ परेका छन् ।

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित रंगेहात पक्राउ गरेको हाे ।

उनलाई नक्साल नागपोखरीको एक होटलबाट ६ लाख घुससहित रंगेहात पक्राउ गरिएको अख्तियार अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए ।

पर्यटन व्यवसाय दर्ताका लागि घुस मागेको आरोपमा उनीविरुद्ध अख्तियारमा उजुरी परेको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *