काठमाडौँमा भूकम्पको धक्का महसुस
२०७९ साउन १५ गते

काठमाडाैँ । काठमाडाैँ उपत्यकामा भूकम्काे धक्का महसुस गरिएकाे छ ।
अहिले बिहान ८ः१२ बजेकाे समयमा काठमाडाैँका विभिन्न स्थानमा भूकम्पकाे धक्का महसुस गरिएकाे हाे ।
कति रेक्टरकाे भूकम्प गएकाे हाे भन्नेबारे अझै खुलिसकेकाे छैन । त्यस्तै, भूकम्पकाे केन्द्रबिन्दुबारे पनि पत्ता लागिसकेकाे छैन ।
२०७९ साउन १५ गते
प्रतिक्रिया
सम्बन्धित








