देश माओवादीको एजेण्डामा चलेको छ : प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा माओवादीकै एजेण्डामा चलेको दाबी गरेका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने , ‘माओवादी कै सरकार आइपुगेको हो भन्ने लाग्छ । हामीले महिला, आदिवासी जनजाति, मुस्लिम, दलिलहरूको पार्टीको सहभागिता देख्दा त्यहाँ माओवादी नै पुगेजस्तो लाग्छ’ उनले देश नै माओवादीको एजेण्डाले चलेको बताए ।

उनले आजको देशको मूल पार्टी, मूलधारको नेतृत्व माओवादी नै भएको दाबी गरे । उनले थपे, ‘मूलधार, मूल नेतृत्व भनेको माओवादी नै हो ।’ छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 1 =