राजा राखेरै देश संसारकै समृद्ध बनाउन सकिन्छ : राजेन्द्र लिङ्देन (भिडिओसहित)

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा राजा राखेरै भएपनि समृद्ध बनाउन सकिने बताएका छन् । मंगलबार काठमाडाैँमा आयाेजित एक कार्यक्रममा उनले भनेका छन्, ‘राजा चाहिन्छ भन्दाखेरि काेही डराउनु पर्दैन । मुलुकमा राजा राखेरै भएपनि प्रजातन्त्र दरिलाे बनाउन सकिन्छ । हामीले राजा राखेरै देशलाई समृद्ध बनाउन सक्छाैँ ।’

यस्तै उनले मतदाता किनेर प्रतिनिधिसभा सदस्य हुने, आफू विक्री भएर कसैलाई प्रधानमन्त्री बनाउने र आफू पुन: मन्त्री भएर देश लुट्ने काम भइरहेकाे भन्दै भनेका छन्, ‘अब देशमा पूर्णसमानुपातिक संसद् हुनुपर्‍याे र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्‍याे ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =