किरात प्रदेशको माग गर्दै प्रदेशसभा बाहिर साकेला नाच (तस्वीरसहित)

विराटनगर । किराँत लिम्बुवान संयुक्त संघर्ष समितिले प्रदेश सभा भवन घेराउ गरेका छन् ।

शुक्रवार सभामुख प्रदीपकुमार भण्डारीले सर्वदलीय बैठक बोलाएको थिए ।

लिम्बुवान किराँत संयुक्त संघर्ष समितिले प्रदेशको नाम किराँत हुनु पर्ने माग राख्दै प्रदेश सभा भवन बाहिर साकेला नाच प्रस्तुत गरेका छन् ।

विगत केहीदिन अघिदेखि लिम्बुवान र राई यायोख्खाले प्रदेश १ काे नाम किरात लिम्बुवान प्रदेश हुनुपर्ने माग राख्दै आएका छन् ।

तस्वीरः

तस्वीरः सुमन सुस्केरा/मकालुखबर

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *