मुलुककाे अहिलेकाे संकट संघीयताका कारण आएकाे हाेइन : एमाले महासचिव
२०७९ साउन ४ गते

काठमाडाैँ । नेकपा एमालेका महासचिव शंकर पाेखरेलले अहिलेकाे मुलुककाे संकट संघीयताका कारण नआएकाे बताएका छन् । बुधबार पत्रकारहरूसँगकाे सवाल-जवाफका क्रममा उनले भनेका छन्, ‘मुलुककाे अहिलेकाे संकट संघीयताका कारण आएकाे हाेइन । पाँचदलीय गठबन्धनक कारण आएकाे हाे ।’
२०७९ साउन ४ गते
प्रतिक्रिया
सम्बन्धित








