मन्त्री चौधरी र गगन थापाबीच भेट, के-के भयाे कुराकानी ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शहरी विकास मन्त्री मेटमणि चौधरीलाई भेटेका छन् । भेटका क्रममा काठमाडौं उपत्यकाभित्रका सडकमा फुटपाथ निर्माण, फुटपाथ निर्माण, विस्तार र पुस्र्थापना लगायतको विषयमा मन्त्री चौधरीसँग छलफल गरेको थापाले जनाएका छन् ।

मंगलबार भएको भेटका क्रममा मन्त्री चौधरीले सुझावलाई सकारात्मक रूपमा लिई कार्य अघि बढाउने प्रतिबद्धता गरेको महामन्त्री थापाले सामाजिक सञ्जालमार्फत जनाएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 17 =